‘लाइगर’ असफल भएपछि विजयले ६ करोड भारुभन्दा बढी फिर्ता गर्ने

विजय देवरकोन्डा स्टारर फिल्म ‘लाइगर’ को बक्स अफिस असफलताले निर्मातालाई स्तब्ध बनाएको छ । विजय फिल्मलाई लिएर निकै विश्वस्त पनि थिए । उनले फिल्म बहिष्कार गर्नेलाई पनि चुनौती दिए । पछिल्लो रिपोर्ट अनुसार विजयले निर्मातालाई आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्। मिडिया रिपोर्टका अनुसार यो फिल्म १०० करोडभन्दा बढीको बजेटमा बनेको थियो । तर, लाइगरले … Continue reading ‘लाइगर’ असफल भएपछि विजयले ६ करोड भारुभन्दा बढी फिर्ता गर्ने